मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी
setopati.com
. १ घण्टा अघि
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको २४ घन्टा भित्रै प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने दाबी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...
Comment
Liked by: