उज्यालो नेपाल पार्टीको घोषणापत्रः १० अर्बको स्टार्टअप कोषदेखि ६ लाख युवालाई आईटी शिक्षा
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । उज्यालो नेपाल पार्टीले नेपाललाई आईटी हबका रूपमा विकास गर्ने घोषणा गरेको छ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सार्वजनिक घोषणापत्रमार्फत पार्टीले आईटी हब विस्तारका लागि १...
Comment
Liked by: