बढ्यो पेट्रोलियम पदार्थको भाउ
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाएअनुसार भाउ बढेर आएको हो । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५१ पैसा तथा डिजेलमा ५ रुपैयाँ ०२ पैसा बढेर आएकामा ...
Comment
Liked by: