यस्तो छ झापा–५ को मतगणना स्थल, तस्बिरहरू
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ को मतगणना स्थल दमकस्थित अर्गानिक कृषि बजारमा तयार गरिएको छ। गणनास्थलको झ्याल–ढोकामा तार जालीको अग्लो बार लगाइएको छ भने सिसिटीभी जडान गरिएको छ।
Comment
Liked by: