खुम्बू ल्होसार कपको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्चलाई
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ।
Comment
Liked by: