डिजेल र पेट्रोलको मूल्य बढ्यो, सोमबारदेखि लागू
clickmandu.com
. ३ घण्टा अघि
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भोलि सोमबारदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलको मूूल्य बढाएको छ । निगमले डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँका दरले खुद...
Comment
Liked by: