मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा, अर्थतन्त्रमा ‘गम्भीर परिणाम’ आउन सक्ने चेतावनी
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन ...
Comment
Liked by: