सर्लाहीमा सव-इन्जिनियरमाथि गोली प्रहार
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
सर्लाहीमा एक जना सव-इन्जिनियरमाथि गोली प्रहार भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो। मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन...
Comment
Liked by: