पूर्वाधार विकास कार्यालयका सब इन्जिनियरको गोली हानी हत्या
annapurnapost.com
. ३ घण्टा अघि
मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरिएको छ। मलङ्गवा-१० स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित...
Comment
Liked by: