पैसा बाँड्दै गरेको अवस्थामा एकजना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
बैतडी : बैतडीमा एकजना नगदसहित पक्राउ परेका छन्। दोगडाकेदार गाउँपालिका वडा न ३ मा सोही ठाउँका भानदेव भट्ट ७९ हजार ५ सय नगदसहित पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा भट्टलाई एक होटलबाट पैसा बाँड्द...
Comment
Liked by: