स्कूल बस दुर्घटना अपडेट: छ जनाको उपचार हुँदै
lokaantar.com
. ३ घण्टा अघि
गत बिहीबार बागलुङ नगरपालिका–३ रात्माटामा भएको स्कूल भ्यान दुर्घटनाका २४ घाइतेमध्ये १८ जना विद्यार्थी उपचारपछि घर फर्केका छन् । बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचाररत सबै घाइते घर फर्किएका हुन् ।
...
सम्बन्धित विषयहरू
Comment
Liked by: