‘विवाह नगरि बच्चा जन्माउँछु भन्ने कुरालाई विवाहपछि समाचार बनाएको देखेर अचम्म परेकी छु’: नम्रता सापकोटा, अभिनेत्री
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– अभिनेत्री नम्रता सापकोटाले यही फागुन १४ गते लगनगाँठो कसिन् । ओशो सन्यासीसमेत रहेकी अभिनेत्री सापकोटाले काठमाडौंस्थित आफ्नै निजि निवासबाट विवाह गरेकी हुन् । त्यसो त उनले ओशोका स्पिरिच्युल ...
Comment
Liked by: