बहुप्रतीक्षित खेलमा भारतसँग हार्यो पाकिस्तान
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । टी– २० विश्वकप अन्तर्गत बहुप्रतीक्षित खेलमा पाकिस्तान भारतसँग स्तब्ध बनेको छ । आइतबार राति सम्पन्न खेलमा पाकिस्तान भारतसँग ६१ रनले पराजित बनेको हो । यो जितसँगै भारत सुपर ८ मा पुगेको छ ।
Comment
Liked by: