मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने अपेक्षा
onlinekhabar.com
. २ घण्टा अघि
२० फागुन, काठमाडौं । यसपटकको निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या बढ्ने अनुमान छ । निर्वाचन आयोगले मतदाताहरूमा बढेको जागरुकतालाई प्रमुख आधार मानेको छ । आयोगका अनुसार, बदर मतको अनुपात पनि घट्नेछ ।...
Comment
Liked by: