टी–२० विश्वकप: न्युजिल्याण्डले टस जित्यो, रोज्यो फिल्डिङ
farakdhar.com
. २ घण्टा अघि
सन् २०२६ को टी-२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले टस जितेको छ । कोलकातास्थित इडेन गार्डेनमा टस जितेको न्युजिल्याण्डले दक्षिण अफ्रिकाविरुद्द पहिले फिल्डिङ गर्ने भएको छ...
Comment
Liked by: