डोल्पाको फोतगाउँ मतदान केन्द्रमा खटिएका ५ कर्मचारी लेक लागेर बिरामी
nepalpress.com
. १९ घण्टा अघि
सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका डोल्पाकाे शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी लेक लागी बिरामी परेका छन्। ...
Comment
Liked by: