मतदान गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिए ८ लाख ८४ हजार यात्रु
farakdhar.com
. २ घण्टा अघि
काठमाडौँ उपत्यकाबाट २० दिनमा ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएका छन् । होली र निर्वाचनले गर्दा पछिल्लो समय उपत्यका छाड्ने यात्रुको संख्या बढेको हो । जसले गर्दा अहिले उपत्यकाका सडक प्राय: सुनसान छ...
Comment
Liked by: