सञ्चारगृह वा महासंघको परिचयपत्र पनि निर्वाचनसम्बन्धी समाचार संकलन गर्न दिन माग
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनमा सञ्चारकर्मीहरूले प्रशासनिक झन्झट व्यहोरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट...
Comment
Liked by: