कास्कीमा निर्वाचन तयारी पूरा, ३६५ मतदान केन्द्र तम्तयार
himalpress.com
. २ घण्टा अघि
पोखरा- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार जिल्लाका ३६५ वटै मतदान केन्द्रमा मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा...
Comment
Liked by: