मार्को यान्सेनले अर्धशतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फाइनल पुग्न दियो १७० रनको लक्ष्य
setopati.com
. २ घण्टा अघि
आइसिसी टी-२० विश्वकप २०२६ को फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १७० रनको लक्ष्य दिएको छ। बुधबार भारतको कोलकातास्थित ईडन गार्डेन्समा टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याट...
Comment
Liked by: