कुवेतमा इरानी ड्रोन आक्रमण‚ ६ अमेरिकी सेनाको मृत्यु
nepalnews.com
. २ घण्टा अघि
कुवेत। कुवेतको नागरिक बन्दरगाहमा इरानी ड्रोनले अमेरिकी सेनाको अपरेसन भवनमा आक्रमण गर्दा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त भवन मुख्य आर्मी बेसभन्दा टाढा, बन्दरगाहको व्यस्त क्षेत्रमा रहेको थियो।
...
Comment
Liked by: