सिरहाको गोलबजार-११ मा दुई राजनीतिक पक्षबीच झडप, तीन घाइते
nepalpress.com
. २ घण्टा अघि
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइते हुनेमा जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० ...
Comment
Liked by: