लागुऔषधसहित चार जना पक्राउ
lokaantar.com
. २ घण्टा अघि
मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३३ वर्षीय स...
Comment
Liked by: