रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ
khabarhub.com
. २ घण्टा अघि
काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ परेका छन् । उनलाई बैङ्किङ कसुर मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
Comment
Liked by: