भरतपुरकी मेयर भन्छिन्- कार्यकालभरिमा सबै सुकुम्बासीलाई लालपुर्जा बाँड्ने गरी काम हुँदैछ
setopati.com
. २ बर्ष अघि
एक वर्षअघि आँपटारीको देवकोटा चोकमा बनाइएको मञ्चमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको हातबाट लालपुर्जा पाउँदा ५६ वर्षीया सन्तमाया तामाङको खुसीको सीमा थिएन। अठार वर्ष भाडामा बसेर २०६० सालपछि भर...
Comment

Liked by: