आजदेखि ठूला सभा-जुलुस गर्न पाइने, यस्तो छ निर्वाचन आचारसंहिता
barnanmedia.com
. २ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमा...
Comment
Liked by: