चुनाव प्रचार आजदेखि, आचारसंहिता पालना गर्न आयोगको निर्देशन
kharibot.com
. २ घण्टा अघि
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि फागुन १८ गते राति १२ बजेसम्म चुनावी प्रचार प्रसारको समय निर्धारण गरेको छ ।
Comment
Liked by: