ड्रोनबाट सुँगुर ओसार्ने किसानको अनौठो जुक्ति : बिजुलीको तारमा अड्किएपछि गाउँ नै अन्धकार
ratopati.com
. २ घण्टा अघि
सिचुवान । चीनका एक किसानले आफ्नो सुँगुरलाई वधशालासम्म पुऱ्याउन अपनाएको अनौठो र आधुनिक तरिका महँगो सावित भएको छ। सुँगुरलाई ट्रकमा लोड गरेर लैजान झन्झटिलो र समय लाग्ने भएपछि उनले ठुलो रिमोट कन्ट्रोल...
Comment
Liked by: