कमल संघर्षको ‘हियाका कुडा’ सार्वजनिक
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । युवा गजलकार कमल संघर्षद्वारा लिखित गजलकृति ‘हियाका कुडा’ लोकार्पित भएको छ । शिखा बुक्सको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्ण रावलले कमलले गजलमा खस भाषालाई जोडेर देशलाई गुन लगाएको बताए ।
...
Comment
Liked by: