हिउँदे वर्षात नहुँदा किसान चिन्तित
ratopati.com
. २ घण्टा अघि
भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका– ५ का बेनीबहादुर...
Comment
Liked by: