नेतृत्वविरुद्ध लागेको भन्दै एमालेले इटहरी– १७ का वडा अध्यक्षलाई पार्टीबाट निकाल्यो
shilapatra.com
. २ घण्टा अघि
नेकपा (एमाले)ले इटहरी उपमहानगरपालिका– १७ का वडा अध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी र पार्टीको नेतृत्वविरुद्ध लागेको भन्दै आचार्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिए...
Comment
Liked by: