युरोपका १६ देशसँग श्रम सम्झौताको तयारीमा नेपाली सरकार, क्रोएसिया र माल्टालाई विशेष प्राथमिकता
barnanmedia.com
. २ घण्टा अघि
सरकारले नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मानिएका पूर्वी युरोपेली मुलुकसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया तीव्र पारेको छ । राम्रो कमाइ र मानवअधिकारको सुनिश्चितता हुने भन्दै श्रम, रोजगार तथा...
Comment
Liked by: