कांग्रेसको दाउ र नेकपाको घेराबन्दीमा एमाले सचिव शेरधन राई
ratopati.com
. २ घण्टा अघि
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले भोजपुरलाई यतिबेला एउटा जिल्लाको चुनावमा मात्र सीमित राखेको छैन, दुई पूर्वमुख्यमन्त्री र प्रभावशाली नेताहरूको प्रतिष्ठाको लडाइँ बनेको छ ।
...
Comment
Liked by: