किर्तिपुर डाँडाको कुरा यत्तिकै गरेको थिएन, त्यो सपना हो- गगन थापा
kharibot.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आफुले किर्तिपुरको डाँडामा बसेर महिनाको २-३ लाख कमाउन सकिन्छ भनेर यत्तिकै नभनेको बताएका छन् ।
Comment
Liked by: