प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, अरु शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?
onlinekhabar.com
. २ घण्टा अघि
२१ फागुन, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर एकैचरणमा मतदान हुने छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र ...
Comment
Liked by: