प्रि ओपन सेसनमा ३.४६ अंकले बढ्यो नेप्से
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४६ अंक बढेर २६७४.५३ विन्दुमा आइपुगेको छ। यस सेसनमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५० ...
Comment
Liked by: