सुनको मूल्य एकैदिन तोलामा ३ हजार रूपैयाँले घट्यो, चाँदीको पनि उच्च गिरावट
shilapatra.com
. २ घण्टा अघि
स्थानीय बजारमा सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन तोलमा ३ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ हजार रूपैयाँले घट्दै ३ लाख २ हजार ८०० रूपैयाँमा झरेको हो ।
...
Comment
Liked by: