डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
shilapatra.com
. २ घण्टा अघि
डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । आइतबार राति अजयमेरु गाउँपालिका– २ स्थित चमडा–डडेल्धुरा पक्की सडकको चौडला मोडमा सुपप्र ०१–००२ त ७४२८ नम्बर...
Comment
Liked by: