विराटनगरको महेन्द्र मोरङ कलेजमा लामबद्ध मतदाता (तस्बिरहरू)
ratopati.com
. २ घण्टा अघि
मोरङ । आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान सुरु हुँदै छ । विराटनगर स्थित महेन्द्र मोरङ कलेजमा बिहानैदेखि मतदाता लाइनमा बसेर मतदानको प्रतीक्षा गरिरहेका छन् ।
Comment
Liked by: