जेनजी आन्दोलनपछिको प्रतिनिधि सभा निर्वाचन आज, कडा सुरक्षाबीच मतदान हुँदै
nepallive.com
. २ घण्टा अघि
काठमाडौँ– जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको ...
Comment
Liked by: