सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन ...
Comment
Liked by: