मोरङमा मतदान सुरु
aarthiknews.com
. २ घण्टा अघि
मोरङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ।विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा बिहानैदेखि मतदाता लाइनमा बसेर मतदानको प्रतीक्षा गरिरहेका छन्।
Comment
Liked by: