आज निर्बाचनको दिन देशभर मौसम सफा रहने
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको ...
Comment
Liked by: