घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?
onlinekhabar.com
. २ घण्टा अघि
४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । हिजो आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ...
Comment
Liked by: