हिजो तोलामा २३ सय बढेको सुनको मूल्यमा आज गिरावट, चाँदीको भाउ निरन्तर ओरालो
barnanmedia.com
. २ घण्टा अघि
आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर आज सुनको भाउ तोलाको तीन लाख दुई हजार आठसय रुपैयाँमा झरेको छ। गएको ...
Comment
Liked by: