माछापुच्छ्रे बैंकको लाभांश घोषणा
canadanepal.com
. २ बर्ष अघि
काठमाडौँ – माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Comment

Liked by: