रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार बालेनले गरे लाइन बसेर मतदान [तस्वीरहरू]
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन् । वरिष्ठ नेता शाहले सिनामंगलस्थित अन्नपूर्ण स्कूलमा मतदान गरेका हुन् । बालेनले लाइन बसेर मतदान गरेका थिए...
Comment
Liked by: