भक्तपुरमा शान्तिपूर्ण रुपमा मतदान जारी
nepaltvonline.com
. २ घण्टा अघि
भक्तपुर- जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार क्षेत्र नं १ मा ३७ मतदानस्थल र ११९ मतदान केन्द्र कायम छन् । पुरुषभन्दा ...
Comment
Liked by: