निर्वाचन सुरक्षामा ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी बिहीबार मतदान सुरु भएको छ । प्रतिनिधिसभातर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदै छ । जसमा १६५ प्रत्यक्ष र १ सय १० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि...
Comment
Liked by: