नेकपा उम्मेदवार रञ्जित तामाङले गरे मतदान
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झापा–५ का उम्मेदवार रञ्जित तामाङले मतदान गरेका छन् । झापा–५ बाट आज बिहान उनले मतदान गरेका हुन् ।
Comment
Liked by: